PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

शिवरामले जिते इस्टर्न ओपन गल्फको उपाधि



पहिलोपोस्ट

शिवरामले जिते इस्टर्न ओपन गल्फको उपाधि

धरान : नेपाल नम्वर वान गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन्र

पार-७० निर्भाना गल्फ क्लबमा शुक्रबार भएको प्रतियोगिताको तेस्रो दिन २ अन्डर ६८ स्कोर गरेका शिवरामले कूल ७ अन्डर २०३ स्कोर गर्दै च्याम्पियन बनेका हुन्। उनले अमेच्योरद्वय शुक्र बहादुर राई र टंक बहादुर कार्की लाई एक स्ट्रोको अग्रता कायम गर्दै उपाधि जितेका हुन्।  

च्याम्पियन बनेका शिवरामले १ लाख १५ हजार नगद हात पारे।

अन्तिम दिन शुक्रले १ अन्डर ६९ स्कोर गरे भने टंकले १ ओभर ७१ स्कोर गरे। दुवै खेला८ले कूल ६ अन्डर २०४ स्कोर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell