काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश सभा तर्फको समानुपातिक तर्फको १० जना समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाएको छ। आजै निर्वाचन आयोगमा पठाइने नामावली यसप्रकारको छ:
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३ अन्जु कुमारी
४ पुनम यादव
५ विभा ठाकुर
६ डिम्पल झा
७ राम नरेश राय
८ जानकी शरण साह
९. राम प्रवेश बैठा
१० लैला खातुन