PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सैनिक प्रवक्तामा सहायकरथी भण्डारी



पहिलोपोस्ट

सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

काठमाडौःधनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी गोकुल भण्डारीले नेपाली सेेनाको प्रवक्ताको जिम्मेवारी पाएका छन।

हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell