PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

गोरखामा चिर्पट प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या



पहिलोपोस्ट

गोरखामा चिर्पट प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

गोरखा :  गोरखाको भीमसेन गाउँपालिका–८ बोर्लाङमा एक महिलाले चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।

६५ वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेकी प्रहरीले जनाएको छ। 

अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए। 

प्रहरीसमक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन्। शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell