PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

त्रिविमा १२ प्रतिशत मात्र विद्यार्थी दीक्षित

त्रिविमा १२ प्रतिशत मात्र विद्यार्थी दीक्षित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  त्रिभुवन विश्व विद्यालयको ४३ औं दीक्षान्त समारोहमा ८ हजार २९२ विद्यार्थी दीक्षित भएका छन्। 

२०७३ असार २ देखि २०७४ जेठ १७ को अवधिमा विभिन्न क्याम्पस र संकायबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी गरेका ६८ हजार २९२ मध्ये ८ हजार २९२ दीक्षित मात्र दीक्षित भएका त्रिविका उपकुलपति प्राडा तीर्थराज खानियाले जानकारी दिए।

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, प्रमुख अतिथि जवहारलाल नेहरु विश्वविद्यालयका भाइस चान्सलर प्रो एम जगदीश कुमार सहभागी थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell