PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नयाँ वर्षको स्वागतमा ठमेलमा यस्तो रौनक, १२ फोटोमा हेर्नुस्

नयाँ वर्षको स्वागतमा ठमेलमा यस्तो रौनक, १२ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट

सन् २०१७ लाई बिट मार्दै अंग्रेजी नयाँ वर्ष २०१८ को सुरुवात भइसकेको छ। काठमाडौंको ठमेलमा नयाँ वर्षलाई स्वागत गर्न विभिन्न कार्यक्रमहरु भए। ठमेलमा ओपन कन्सर्ट समेत आयोजना भयो।

ट्रेन्डिङ पोस्ट

Ncell