PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

लैनचौरमा बिहानै मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



पहिलोपोस्ट

लैनचौरमा बिहानै मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं: काठमाडौंको लैनचौरमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको बोहोराटार बस्दै आएका बाग्लुङका २५ वर्षीय साजन ठकुरी रहेका छन्।

दुर्घटनामा घाइते ठकुरीको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell