PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

विश्वभर यसरी गरियो नयाँ वर्षको स्वागत

विश्वभर यसरी गरियो नयाँ वर्षको स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


२०१७ लाई बिट मार्दै आजबाट अंग्रेजी नयाँ वर्ष २०१८ सुरु भएको छ। नयाँ वर्षलाई विश्वभर विभिन्न तरिकाले स्वागत गरियो। कतै आतासबाजी, कतै कन्सर्ट, कतै दौड गरेर नयाँ वर्षको स्वागत गरियो।

नयाँ वर्षको स्वागत समयमा खिचिएका फोटोहरु : एपी, एएफसी र सिन्वाबाट

सिड्नी, अष्ट्रेलिया
टोरोन्टो, क्यानडा
फ्रान्स
जर्मनी
ग्रीस
मलेसिया
इटली
स्लोभेनिया
थाइल्याण्ड
अमेरिका
इजिप्ट
ब्राजिल


ट्रेन्डिङ पोस्ट

Ncell