PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

काभ्रेमा विद्युत प्राधिकरणका कर्मचारी २५ हजार घुससहित पक्राउ



पहिलोपोस्ट

काभ्रेमा विद्युत प्राधिकरणका कर्मचारी २५ हजार घुससहित पक्राउ

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  टोलीले काभ्रेमा विद्युत प्राधिकरणका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

प्राधिकरणको पाँचखाल शाखाका सुपरभाइजर दिनेश थापालाई अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार घुस लिदै गर्दा पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell