PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

शहरी विकासमन्त्री गिरी पदमुक्त, मन्त्रालयको जिम्मेवारी कमल थापालाई



पहिलोपोस्ट

शहरी विकासमन्त्री गिरी पदमुक्त, मन्त्रालयको जिम्मेवारी कमल थापालाई

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन्। 

राप्रपाबाट मन्त्री बनेका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell