PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

अष्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियो 'तिम्रै लागि…' सार्वजनिक



पहिलोपोस्ट

अष्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियो 'तिम्रै लागि…' सार्वजनिक

काठमाडौं : पछिलो समय अष्ट्रेलियामा नेपाली म्युजिक भिडीयो निर्माण हुने क्रम निकै बढिरहेको छ। यस्तै क्रमममा अष्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियो ‘तिम्रै लागि…’ सार्बजनिक भएको छ।

बिक्की श्रेष्ठको शब्द, संगीत र स्वर रहेको म्युजिक भिडीयोलाई जीबन रसाइँलीले निर्देशन गरेका हुन्। निर्देशक रसाइँलीले नै भिडियोको छायांकन र सम्पादन गरेका छन्।

प्रेम र बिछोडको कथा प्रस्तुत गरिएको गीतको भिडियोमा गायक बिक्की श्रेष्ठ र रुसा कर्माचार्यले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell