१० फोटोमा हेर्नुस् चीनका १० शहर, विश्वलाई चकित पार्दैछ सम्पन्नताले
पहिलोपोस्ट /पहिलोपोस्ट
2nd January 2018 | १८ पुष २०७४
तीब्र गतिमा विकास गरिरहेको चीनका शहरहरुले विश्वका धेरै स्थापित शहरहरुलाई चुनौति दिइरहेका छन्। विकासको रफ्तार जुन गतिमा बढेको छ त्यही गतिमा चिनियाँको जीवनशैली पनि परिवर्तन भइरहेको छ। आकाशबाट ड्रोन मार्फत् चिनियाँ शहरहरुको खिचिएको दृश्य:
उत्तर पश्चिमी चीनको स्वायत्त क्षेत्र साङजियाङ युगुरको कसगर शहरको दृश्य। दक्षिण चीनको हङ्कङपूर्वी चीनको स्याङदोङ प्रान्तमा रहेको किङ्डोमादक्षिण पूर्वी चीनको फुजेन प्रान्तमा रहेको जियामेनको युन्डकपूर्वी चीनको जिङ्सी प्रान्तको गान्जिङ शहरको रात्रीकालीन दृश्यदक्षिणी पूर्वी चीनको फुजिन प्रान्तमा रहेको सियामेनको दृश्यदक्षिणी चीनको राजधानी ग्वान्जीमा रहेको नानिङ शहरफुजिन प्रान्तको सियामेनपूर्वी चीनको सांघाईउत्तरी चीनको तियान्जेन शहर।