PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु



पहिलोपोस्ट

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु

काठमाडौं :  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो।

बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell