PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा



पहिलोपोस्ट

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबारे छलफल गर्न बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्।

बालुवाटारमा हुने भटेमा प्रदेश प्रमुख नियुक्ति, राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले जानकारी दिए।

सरकारले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश प्रमुख नियुक्त गर्ने र राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell