PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शाहरुख खान 'जिरो' बन्दा यस्तो देखिए



पहिलोपोस्ट

शाहरुख खान 'जिरो' बन्दा यस्तो देखिए

किङ्ग खान शाहरुख खानले आफ्नो नयाँ फिल्म जिरो मा अहलेसम्मको फरक भूमिकामा देखिने भएका छन्। शाहरुख खानको अभिनय रहेको फिल्म 'जिरो' को टिजर सार्वजनिक गरिएको छ। जसमा उनलाई डवर्फ (पुड्को) देखिन्छ।

५२ वर्षीय शाहरुख खानले सोमबार ट्वीट गर्दै लेखेका छन्। 'मैले वाचा गरे अनुसार यो आनन्द लाल राईको नयाँ फिल्मको टाइटल हो।'

 

सार्वजनिक छोटो भिडियोमा शाहरुख लाई पुड्को देखाइएको छ। शाहरुख लाई फिल्म जिरोमा अनुष्का शर्मा र कट्रिना कैफको साथ रहने छ। यी दुईसँग साहरुखले सन् २०१२ मा जव तैक हे जानमा सँगै अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell