A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69970283d39b84.63384578): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69970283d39b84.63384578,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69970283d3e013.04342049): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69970283d3e013.04342049,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69970283d7c464.95188279): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69970283d7c464.95188279,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

यतिखेर के गर्दैछन् ओली?
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

यतिखेर के गर्दैछन् ओली?



सविन ढकाल

यतिखेर के गर्दैछन् ओली?

काठमाडौं : मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को विषयले नेकपा एमालेका युवा नेताहरु हिलो छ्यापाछ्यापमा व्यस्त छन्। सामाजिक सञ्जाल बहसको केन्द्र बनिरहेको छ। कम्युनिस्ट परम्पराभन्दा फरक शैलीमा नेता तथा कार्यकर्ताहरु जबज र वाम गठबन्धनको विषयमा बहसमा उत्रिएका छन्। 

निर्वाचनमा बहुमत ल्याए पनि वाम गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिने विषय पनि नयाँ होइन। तर, पार्टी एकताको विषयले पनि राजनीतिमा जुन रफ्तार लिनुपर्ने थियो, लिएको छैन। चुनावपछि तातेको राजनीतिक घटनाक्रम यतिखेर सुस्त छ। यी सबैका वावजुद राजनीतिको केन्द्रमा छन् – केपी शर्मा ओली। सबैभन्दा ठूलो दल र सबैभन्दा शक्तिशाली नेताका रुपमा उदयमान ओलीको राजनीतिक सक्रियता फेरि ह्वात्तै घटेको छ। किन त?  


के गर्दैछन् ओली?

देशभर नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको बहस जारी रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने यतिखेर आराम गरिरहेका छन्। वाम एकता मात्र होइन सरकार निर्माणको विषयमा पनि पछिल्ला दिनमा उनको मौनता कायम छ। 

पछिल्ला दुई दिनदेखि अध्यक्ष ओली घरबाट बाहिर निस्किएका छैनन्। उनी घरमा नै के गर्दै छन् त? धेरैको लागि चासोको बिषय बनेको छ। यसअघि केही पूर्वनिर्धारित कार्यक्रममा समेत सहभागी भएनन् ओली। घरमै आराम गरिरहेकाले हुनुपर्छ ओली निवासमा भेट्घाटका कार्यक्रम समेत पातलिएको छ। विरामी त भएका होइनन् ओली?

अध्यक्ष ओली विरामी भएर घरमै आराम गरिरहेको हल्लाले बजार पिटेको भए पनि उनी आराममात्र गरिरहेको ओली निकटका नेता कृष्णगोपाल श्रेष्ठले बताए। 'अध्यक्षज्यू विरामी भएको भन्ने हल्लामात्र हो। उहाँ स्वस्थ हुनुहुन्छ,' श्रेष्ठले भने, 'केही दिनको लागि आराम मात्र गर्नुभएको हो।'

अध्यक्ष ओलीले घरमै आराम गरिरहँदा पार्टीका नेताहरु भने एकता र सैद्धान्तिक विचलनमाथि बहस गरिरहेका छन्। यद्यपि एकीकरणको विषयलाई लिएर बाहिर बहसमा नउत्रिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका अध्यक्षहरुले निर्देशन दिइसकेका छन्। 
अध्यक्ष ओली सम्भवत बिहीवारबाट मात्र नियमित राजनीतिक गतिविधिमा देखिने छन्। नेता श्रेष्ठले भने, 'बिहीवारबाट मात्र उहाँले भेट्घाट र नियमित काममा फर्कनु हुन्छ। बुधवार पनि कसैलाई भेट्ने कार्यक्रम छैन।' 

ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेट यतिखेर धेरैको चासोक विषय समेत हो। त्यसैले दाहालको चितवन यात्रादेखि ओलीको घरमै आरमको विषयले धेरैखाले संदेशहरु एकैपटक पैदा गर्ने गरेको छ। बिहीवार कम्तिमा यी दुई नेता भेट हुने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell