PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

कांग्रेस प्रदेशसभा समानुपातिक सूचीबाट को आउट, को इन ?



पहिलोपोस्ट

कांग्रेस प्रदेशसभा समानुपातिक सूचीबाट को आउट, को इन ?

काठमाडौं: नेपाली कांग्रेसले प्रदेशसभा सदस्य तर्फ समानुपातिक सूचीको नाम सच्याएर पठाएको छ। 

पुस १४ गते बुझाएको सूचीमा त्रुटी भेटिएपछि आयोगले सच्याउन तीन दिनको सीमा दिएको थियो।

समानुपातिक सूचीमा अटेर पनि नाम हटेका नेताहरु प्रदेश नम्बर १ बाट ताप्लेजुङकी सीतादेवी पौडेल र सुनसरीका टेकचन्द्र विश्वास हुन्। पौडेलको ठाउँमा शान्ता पौडेल र विश्वासको ठाउँमा कल्पनाकुमारी सरदारलाई राखिएको छ।

यता प्रदेश २ बाट बाराकी सल्मा खातुनलाई हटाएर शोभा लामालाई राखिएको छ।

प्रदेश ५ बाट रुपन्देहीकी सूर्यमती उपाध्यायलाई हटाएर शान्तिदेवी बर्मा सोनारको नाम पेश गरेको छ।
 

कांग्रेसले पुस १४ मा आयोगमा बझाएको समानुपातिक सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell