PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

यी हुन् आज नियुक्तिका लागि सिफारिस भएका चार उच्च अदालतका मुख्य न्यायाधीश



पहिलोपोस्ट

काठमाडौं : आज बसेको न्यायपरिषद्को बैठकले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। 

बिहीवार बैठकले तुलसीपुर, सुर्खेत, दीपायल र जनकपुरको उच्च अदालतका मुख्य न्यायाधीश नियक्ति गर्न सिफारिस गरेको हो। 

जनकपुरमा उदय चापागाई, तुलसीपुरमा नहकुल सुवेदी, सुर्खेतमा हरि पोखरेल र दीपायलमा यज्ञ बस्याल मुख्य न्यायाधीशमा सिफारिस भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell