PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

छोराको कुटाईबाट बाबुको मृत्यु 



पहिलोपोस्ट

छोराको कुटाईबाट बाबुको मृत्यु 
प्रतीकात्मक फोटो

प्युठानः प्युठानको रसुवारानी गाँउपालिका ५  डुम्रिखर्कका एक बाबुको छोराको पिटाइबाट मृत्यु भएको छ।  

२० वर्षीय मोहनलाल खाम्चाले घरायसी विवादमा आफ्नो बाबुलाई कुटपिट गरेका थिए। छोराको कुटाईबाट गम्भीर घाईते भएका ५३ वर्षीय रैसी खाम्चाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोहनलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell