PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रुपन्देहीको देवदह नगरपालिकामा गोली चल्यो, एक जना घाइते



पहिलोपोस्ट

रुपन्देहीको देवदह नगरपालिकामा गोली चल्यो, एक जना घाइते

काठमाडौं : रुपन्देहीको देवदह २ नगरपालिकामा गोली चलेको छ। गोली लागेर काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेल घाइते भएका छन्।

टाउँकोमा गोली लागि घाइते भएका पौडेलको लुम्विनि अस्पतालमा उपचार भइरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीराम पाण्डेले  जानकारी दिए।

मोटरसाइकलमा आएका युवाले मिलमा काम गरिरहेका पौडेललाई गोली हानि फरार भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले गोली हान्नेलाई खोजी गरिररहको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell