PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

घाइते भएका रसुवाका प्रहरी प्रमुखलाई उपचारका लागि काठमाडौं लगियो



रासस

रसुवा : सुरक्षाको अवस्था बुझ्न हिँड्दा लडेर घाइते भएका रसुवाका प्रहरी प्रमुखलाई उपचारका लागि काठमाडौं लगिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री पैदलयात्राका क्रममा लड्दा दायाँ हातको कुममा गम्भीर चोट लागेकाले प्राथमिक उपचार गरी थप उपचारार्थ काठमाडौँ सिफारिस गरिएको जिल्ला अस्पतालका डा प्रबल केसीले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell