PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

प्रदेशको अस्थायी मुकाम तोक्न नसक्नेले सत्ता छाड्नुपर्यो-लालबाबु पण्डित



पहिलोपोस्ट

प्रदेशको अस्थायी मुकाम तोक्न नसक्नेले सत्ता छाड्नुपर्यो-लालबाबु पण्डित

काठमाडौं: नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रदेशको अस्थायी मुकाम तोक्न नसक्ने सरकारले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पण्डितले वाम गठबन्धन सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी तोक्ने दाबीसमेत गरे।

उनले भने, 'प्रदेश राजधानी तोक्न कसैले रोकेको अवस्था छैन। तर यो सरकारले राजधानी तोकिरहेको छैन। सरकार तोक्न सक्ने हैसियतमा छैन भने सरकार छाड्नुपर्यो। हाम्रो सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी तोक्छौ।'

प्रदेश मुकाम तोक्नका लागि अहिले विभिन्न ठाउँमा आन्दोलन चर्केपछि सरकार डराएको तर्क गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell