PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

म्हेपीमा फोहोरको थुप्रोमा गोली भेटियो



पहिलोपोस्ट

म्हेपीमा फोहोरको थुप्रोमा गोली भेटियो

काठमाडौं : काठमाडौं महानगरपालिका-२६ म्हेपीमा रहेको फोहोरको थुप्रोमा गोली तथा खोका फेला परेको छ।

महानगरीय प्रहरी  वृत सोह्रखुट्टेबाट खटिएको टोलीले ८ राउण्ड गोली र ६ थान खोका फेला पारेको हो। खाली जग्गामा थुपारिएको फोहोरमा गोली फेला गरेको बृतका प्रमुख डिएसपी दिपक पोखरेलले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell