PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

विभागीय डर्बीमा पुलिस र आर्मीको भिडन्त, महिला फुटबल लाइभ

विभागीय डर्बीमा पुलिस र आर्मीको भिडन्त, महिला फुटबल लाइभ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : १६औँ महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत सुपर लिगको खेल आजबाट सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच खेल भइरहेको छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell