PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

महिला फुटबल : विभागीय डर्बीमा आर्मीले पुलिसलाई हरायो



पहिलोपोस्ट

महिला फुटबल : विभागीय डर्बीमा आर्मीले पुलिसलाई हरायो

काठमाडौं : १६औँ महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगको खेल त्रिभुवन आर्मीले नेपाल पुलिसलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागी डर्बी भिडन्तमा आर्मीले पुलिसलाई ४-१ ले पराजित गर्‍यो। आर्मीको जितमा कप्तान कृष्णा खत्री र अन्जली वाइवाले २-२ गोल गरिन्। पुलिसका लागि घिमकुमारी घिसिङले एक गोल गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell