PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रदेशको अस्थायी राजधानीमा सहमति नजुटाउनु अशोभनीय : बाबुराम भट्टराई



पहिलोपोस्ट

प्रदेशको अस्थायी राजधानीमा सहमति नजुटाउनु अशोभनीय : बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश सभाको सपथ काठमाडौंमा हुनु संघीयताको मर्मविपरित भएको जनाएका छन्।

दलहरु दलीय र भेगीय स्वार्थबाट माथि नउठेको उनले आक्षेपसमेत लगाएका छन्। आइतबार साँझ ट्विट गर्दै भट्टराईले संविधान जारी गर्न सहमति कायम गर्नसक्ने दलहरु प्रदेशको अस्थायी राजधानीका लागि सहमतिमा जुट्न नसक्नुलाई शोभनीय नभएको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell