PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रदेश राजधानी धनकुटा हुनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना



पहिलोपोस्ट

काठमाडौँ : प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै सरोकारवालाहरूले धर्ना दिइका छन्। 

भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकै आज बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिएका हुन्।  

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएको धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell