PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पद्मावतीको रिलिज डेट २५ जनवरी, अक्षयको प्याड म्यानसँग जुध्यो



पहिलोपोस्ट

पद्मावतीको रिलिज डेट २५ जनवरी, अक्षयको प्याड म्यानसँग जुध्यो

वर्षको बहुप्रतीक्षित मध्येको फिल्म पद्माrवती उर्फ पद्माावत को रिलिज फिक्स भएको छ। लामो समय सेन्सर विवाद र जातीय मुद्दाले रिलिजको मिति तय हुन नसकेको फिल्मले अन्तत: २५ जनवरीलाई आफ्नो भाग्य परीक्षण गर्ने दिनका रुपमा पाएको छ। 

त्यसै दिन अक्षय कुमारको प्याड म्यान पनि रिलिज हुँदैछ। ६ महिनाअघि रिलिज तय गरेको प्याड म्यान र भर्खरै तय भएको पद्माडवतबीचको भिडन्तले बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell