PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा



रासस

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं: सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत एकता दिवसमा बिदा हुने जनाएको हो। 

उक्त दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ। विसं २०६३ देखि अघिल्लो सालसम्म यो बिदा कटौती गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell