PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

भोलि निजी विद्यालय बन्द



रासस

काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ।

प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा शोक मनाउन निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell