PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका बुधबार प्रकाशित गर्दै निर्वाचन आयोग



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका बुधबार प्रकाशित गर्दै निर्वाचन आयोग

काठमाडौं: निर्वाचन आयोग राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका प्रकाशनको तयारीमा जुटेको छ।

बुधबार राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक हुने निर्वाचन आयोगका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

घिमिरेले भने, 'निर्वाचन कार्य तालिका तयारी हुदैछ। भोलिसम्ममा प्रकाशित गर्ने तयारीमा लागेका छौं।'

सरकारले माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell