PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

एपिएफ र आर्मी भिड्दै : महिला फुटबल लाइभ

एपिएफ र आर्मी भिड्दै : महिला फुटबल लाइभ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: १६ ‍औं महिला राष्ट्रिय फुटबल अन्तर्गत आज सशस्त्र प्रहरी बल (एपिएफ) र आर्मी भिड्दैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु भएको छ। 

समूह चरणमा एपिएफले आर्मीलाई १-० ले हराएको थियो।
  Enable Autoplay


ट्रेन्डिङ पोस्ट

Ncell