PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा, भन्छन् - पार्टीबारेको कन्फ्युजन हटाउँछु



पहिलोपोस्ट

नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा, भन्छन् - पार्टीबारेको कन्फ्युजन हटाउँछु

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको नयाँ प्रवक्तामा नियुक्त गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले ट्विट गर्दै नयाँ प्रवक्ताका रुपमा शर्मालाई नियुक्ति गरिएको जानकारी दिए।
 

नियुक्त भएलगत्तै पहिलोपोस्टसँग शर्माले पार्टीबारेमा कायम रहेको 'कन्फ्युजन' हटाउन भूमिका निर्वाह गर्ने बताए।
'पार्टीका विषयमा केही कन्फ्युजनहरु देखिएका छन्,' उनले भने, 'त्यसलाई प्रस्ट्याउनु नै मेरो पहिलो काम हुनेछ।'
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell