PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

मण्डलामा चर्को नारा: चारैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ



पहिलोपोस्ट

मण्डलामा चर्को नारा: चारैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ

काठमाडौं:  सर्वोच्च अदालतभित्र डा गोविन्द केसीको बहस चल्दै गर्दा अदालत बाहिर भने प्रधानन्यायाधीस गोपाल पराजुलीविरुद्ध नाराबाजी सुरु भएको छ।

डा केसीलाई विन शर्त रिहाइको माग र प्रधानन्यायाधीस पराजुलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन जारी छ।

प्रदर्शनकारीले 'चारै तिर प्रष्ट छ गोपाल पराजुली  भ्रष्ट छ',  'म पनि गोविन्द केसी, मलाई  पनि पक्राउ  गर', 'दुइटा नागरिकता कस्को, एसएलसी  फेल पराजुलिको', 'डा केसीको अनशन, पराजुली लाई टेन्सन' जस्ता नारा घन्काउन थालेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell