PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध हेर्नुस् यस्ता नारा

प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध हेर्नुस् यस्ता नारा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीमाथिको मुद्दामा बहस चलिरहँदा बाहिर उनका समर्थकहरु भने प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गरिरहेका छन्।

माइतीघर मण्डलामा उपस्थित भएका केसीका समर्थकहरुले प्ले कार्ड बोकेर केसीको निशर्त रिहाइको माग गरिरहेका छन्। हेर्नुस् प्ले कार्ड बोकेका केसी समर्थकहरु:


ट्रेन्डिङ पोस्ट

Ncell