PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं: निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

बुधबार आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो। माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको छ।

उम्मेदवारी दर्ता माघ ७ गते हुनेछ भने माघ १५ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। माघ २४ मा मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell