PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भोलि सार्वजनिक बिदा



पहिलोपोस्ट

भोलि सार्वजनिक बिदा

काठमाडौं: सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले एकता दिवसमा बिदा हुने जनाएको हो। 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले बिदा दिएको सरकारले जनाएको छ। विसं २०६३ देखि अघिल्लो सालसम्म यो बिदा कटौती गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell