PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आजबाट सत्ता छोड्दै माओवादी



पहिलोपोस्ट

काठमाडौं : विना विभागीय मन्त्रीका हैसियतमा रहेका १६ जना माओवादीका मन्त्रीहरुले आज राजिनामा दिने भएका छन्। शेरबहादुर देउवाको क्याविनेट सदस्य रहेका १६ जनाले जिम्मेबारीविहीन बनाइँदा पनि सत्ता छाडेका थिएनन्।

विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले आजै राजिनामा दिन लागेको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell