PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मन्त्रिपरिषदले प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्न सकेन 



पहिलोपोस्ट

मन्त्रिपरिषदले प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्न सकेन 

काठमाडौं: आज बसेको मन्त्रिपरिषदमा प्रदेश प्रमुख र प्रदशको अस्थायी मुकाम तोक्ने मुख्य एजेन्डा थिए। तर बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न सकेन।

बैठक सकिएलगत्तै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बैठकमा यी विषयमा सहमति हुन नसकेको जानकारी दिए। 

बैठकले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका  १६ जनालाई सहिद घोषणा गर्नेलगायतका निर्णय गरेको बस्नेतले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell