PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

फिल्म 'पद्मावत'को सेन्सर बारे ट्विटरमा ट्रोल



पहिलोपोस्ट

फिल्म 'पद्मावत'को सेन्सर बारे ट्विटरमा ट्रोल

फिल्म 'पद्मावती' 'पद्मावत' बनेर रिलिज त हुने भयो तर फिल्मको टाइटल परिवर्तन र सेन्सरले लगाएको कैंची बारे सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुने क्रम जारी छ। जनवरी २५ मा फिल्म रिलिज हुने निश्चित भएको छ। प्रदर्शन तय हुनुले पनि निर्देशक सञ्जयलिला भंशालीलाई राहत भने दिएको छैन।

टाइटल परिवर्तनसँगै बलिउड सेन्सर बोर्डले ३०० दृश्य काटेको बारेमा भने ट्रोलहरु बन्ने क्रम जारी छ। त्यसमाथि अक्षय कुमारको 'प्‍याडम्यान'सँग रिलिज जुध्नुले सामाजिक सञ्जाल प्रयोगकर्ता र बलिउड दर्शकलाई आगोमा घ्यु थपे सरह भएको छ।

माइक्रो ब्लगिङ साइट ट्विटरमा देखिएका केही 'पद्मावत' सम्बन्धी ट्रोल: 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell