PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

स्वयम्भूको भजनमण्डल घरमा आगो लाग्यो, सेना प्रहरी र बारुणयन्त्रले निभाउँदै



पहिलोपोस्ट

स्वयम्भूको भजनमण्डल घरमा आगो लाग्यो, सेना प्रहरी र बारुणयन्त्रले निभाउँदै
फोटो फाइल

काठमाडौं : स्वयम्भू चैत्य नजिकै रहेको एक घरमा आगलागी भएको छ। चैत्यको भजन मण्डल घरमा आगलागी भएको महानगरीय प्रहरी बृत्त स्वयम्भूले जनाएको छ।
 
आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र घटनास्थल पुगिसकेको छ। त्यस्तै नेपाल प्रहरी, नेपाली सेना आगो नियन्त्रणको लागि घटनास्थल गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell