PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डाक्टर गोविन्द केसीले तोडे अनशन



पहिलोपोस्ट

डाक्टर गोविन्द केसीले तोडे अनशन

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले शनिवार अनशन तोडेका छन्। स्वास्थ्य मन्त्री दीपक बोहोराको टोलीसँग शुक्रबार बेलुका वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले आज अनशन तोड्ने सहमति गरेका थिए। डा केसीले शनिवार बिहान साढे १० बजे अनशन तोडेका हुन्।

सोही अनुसार नै केसीले महाराजगन्जस्थित शिक्षण अस्पतालमा अनशन तोडेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell