PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नेपाल र श्रीलंकाबीचको खेल लाइभ : नेत्रहीन विश्वकप क्रिकेट



पहिलोपोस्ट

नेपाल र श्रीलंकाबीचको खेल लाइभ : नेत्रहीन विश्वकप क्रिकेट

काठमाडौं : पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाएको नेपाली नेत्रहीन क्रिकेट टोलीले आज श्रीलंकासँग दुबईमा खेलिरहेको छ। यो नेपालको तेस्रो खेल हो। यसअघि पाकिस्तानमा भएको दुई खेलमा नेपाल पराजित भएको थियो।

युएईको अजमान ओभलमा भइरहेको खेल लाइभ हेर्नुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell