PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

तेज एन्ड करण इन्टरप्राइजेजका सञ्चालक ठगी अभियोगमा पक्राउ



पहिलोपोस्ट

तेज एन्ड करण इन्टरप्राइजेजका सञ्चालक ठगी अभियोगमा पक्राउ

काठमाडौं: प्रहरीले अटोमोबाइल ब्यवसायी तेजकरण जैनलाई ठगी गरेको अभियोगमा पक्राउ गरेको छ।

नलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी वृत कालिमाटीका प्रहरी निरिक्षक अरुण कुमार भण्डारीले जानकारी दिएका छन्।

उनी काठमाडौंको त्रिपुरेश्वरमा रहेको ‘तेज एण्ड करण ईन्टरप्राईजेज’ का संचालक हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell