PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

प्रिमियर लिग : टोटनहमको चार गोल, ह्यारी केनको कीर्तिमान



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहमको चार गोल, ह्यारी केनको कीर्तिमान

प्रिमियर लिग अन्तर्गत गएराती भचएको खेलमा टोटद्दहमले एभरटनलाई ४-० ले पराजित गरेको छ।

वेम्बलीमा भएको खेलमा टोटनहमलाई शानदार जित दिलाउन ह्यारी केनले दुई तथा हेन मिन सन र क्रिस्टियन एरिक्सनले एक-एक गोल गरे। एभरटन विरुद्ध दुई गोल गरेपछि केन प्रिमियर लिगमा टोटनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनको गोल संख्या ९८ पुगेको हो। यसअघि ६री सेरिङहमले ९७ गोलको कीर्तिमा बनाएका थिए।

जितपछि २३ खेलबाट ४४ अंक जोडेको टोटनहमले चौथो स्थानको लिभरपुलसँग अंक बराबररी गरेको छ गोल अन्तरमा पछि हरदै पाँचौ स्थानमा छ।

लिभरपुलले एक खेल कम खेलेको छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा आज लिग लिडर म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
 

प्रिमियर लिग : दश खेलाडीको लेस्टरसँग बराबरीमा रोकियो चेल्सी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell