PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

माइक्रोबस नै चोरी



पहिलोपोस्ट

माइक्रोबस नै चोरी
फाइल फोटो

काठमाडौः राजधानीबाट शनिवार राति एक माइक्रोवस चोरी भएको छ। स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ ।
माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell