PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मन्दिर परिसरमा मृत अवस्थामा फेला



पहिलोपोस्ट

मन्दिर परिसरमा मृत अवस्थामा फेला

काठमाडौं: भक्तपुरको ब्रह्मयणी मन्दिरमा बुधबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

५५ वर्षीय सीताराम सैजु मृत अवस्थामा फेला गरेको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। भक्तपुर ताथलीका ५५ वर्षीय सैजु मृत अवस्तामा फेला परेको प्रहरीले जनाएको छ।

सैजुको मृत्युबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell