PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भोलि सार्वजनिक बिदा



पहिलोपोस्ट

भोलि सार्वजनिक बिदा

काठमाडौं:  बिहिवार भोलिको सार्वजनिक बिदा दिने सरकराले निर्णय गरेको छ। तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो।
 
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने 'पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ।'

तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell