PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले गठन गर्‍यो तीन सदस्यीय समिति



पहिलोपोस्ट

डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले गठन गर्‍यो तीन सदस्यीय समिति

काठमाडौं: मन्त्रिपरिषद्ले डा गोविन्द केसीको माग सम्बोधन गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष चयनका लागि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गरेको स्वास्थ्यमन्त्री दीपक बोहराले जानकारी गराए।

उक्त समितिमा मन्त्रिपरिषद्का एकजना सदस्य र डा दिव्या शाह सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell