PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कांग्रेस केन्द्रीय समिति बस्दै, चुनावी समीक्षा र राष्ट्रियसभा उम्मेदवार छनोट एजेण्डा 



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति बस्दै, चुनावी समीक्षा र राष्ट्रियसभा उम्मेदवार छनोट एजेण्डा 

काठमाडौँः निर्वाचन सम्पन्न भएको डेढ महिनापछि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ। चुनावी समीक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार चयनबारे बैठकमा छलफल हुनेछ। 

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको अपेक्षित परिणाम नआएपछि अधिकांश नेताहरुले केन्द्रीय समिति बैठक आह्वानको माग गरेका थिए। कतिपयले महासमिति तथा विशेष महाधिवेशनसम्मको माग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell